Logo

दोहोरी गायिका जेरीको भब्य प्रेम बिबाह, मण्डपमै दोहोरी हानाहान, शुभ-बिवाहको हार्दिक बधाई तथा शुभकामना….(भिडियो सहित)

लोक दोहोरी गायिक बबिता बानियाँ जेरीको बिवाह भएको छ ! दोहोरी गायिका जेरीको प्रेम बिवाह भएको हो । जेरी एउटा अबल गायिका हुन् । आफूलाई पराजित गर्न सक्नले मात्र दोहोरी खेल्न आउनु भनेकी छन् । जेरीवाचन गरेर मात्रै मेरो चित्त बुझ्दैन, म आइसकेपछि दोहोरीको माहोल बन्नुपर्छ भनेर मैले आयोजकलाई भनिसकेको थिएँ । दोहोरी गायकहरु हुनुहुन्छ उहाँहरुले भन्नुभएकाले म दोहोरी गाउँनका लागि तयार भएर आएको छु ।

जसले जित्छ उसले जेरीलाई राख्न पाइन्छ भन्ने जिज्ञासामा उनले भनिन्, भन्नेहरुले के अर्थ लगाउँछन् मलाई थाहा भएन, तर जेरीलाई राख्ने आँट भएको मैले अहिलेसम्म भेटेकी छैन । जित्ने भए मात्र आफूसँग दोहोरी खेल्न उनले आग्रह गरिन् । पराजित भए मसँगै नेपाल फर्किनुपर्छ, यदि त्यसो भयो भने राम्रो हुँदैन, जेरीको चुनौति थियो । यस्ता अबल गायिका हुन् ।

प्रतिक्रिया दिनुहोस्