गायिका आस्था राउत चार हजार धराैटीमा रिहा भएकी छिन्। जिल्ला प्रशासन कार्यालयले उनलाई चार हजार धराैटीमा छाड्न आदेश दिएको हो। माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दु’र्व्यवहार गरेको आरोप लागेकाे थियाे। श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध प’क्राउ पूर्जी जारी गरेको थियो। आफूमाथि दु’र्व्यवहार गरेको भन्दै…