देशकै ठुलो चेन भनेर हल्ला गर्ने तर नेपाली फिल्ममाथि सुरुवातमा निकै नै हेलाको प्रवृत्ती देखाउँदै आएको क्यूएफएक्स चेनले यसपटक पनि यस्तै शैली प्रस्तुत गरेको छ ।विश्व बजारमा एक साता अगाडि नै रिलिज भइसकेको हलिउड फिल्म खरिद गरेको एप्पल इन्टरटेन्मेन्टले आफैले वितरण गर्न लागेको नेपाली फिल्मलाई भने हेपाहा शैली देखाएको छ । जसको अहिले सर्वत्र आलोचना…