काठमाडौं - अभिनेत्री प्रियंका कार्कीको अभिनय तथा निर्माण रहेको चलचित्र ‘मास्टर्नी’को १ मिनेट लामो टिजर सार्वजनिक गरिएको छ। टिजरले आफ्नी छोरीको सुरक्षाका लागि एक आमाले गर्ने संघर्षलाई भावनात्मक र रहस्यमय ढंगले प्रस्तुत गरेको छ। टिजरको सुरुवात जंगलमा एक महिलाको हत्या भएको दृश्यबाट सुरु हुन्छ। त्यसपछि प्रियंकाको ‘भ्वाइस ओभर’मार्फत छोरीको सुरक्षा नै आफ्नो जीवनको सबैभन्दा ठूलो…