नायक विराज भट्टले फिल्म ‘१२ गाउँ’बाट १० करोड बढी नाफा कमाए । फिल्मले बक्स अफिसमा २० करोड माथिको ग्रस कलेक्शन गर्यो । फिल्मको विदेश अधिकारदेखि डिजिटल अधिकारबाट पनि राम्रो कमाई हात पर्यो । जसकाकारण, विराजको हातमा १० करोड नाफा आएको हो । उनै, विराजले फिल्मले मनग्य आम्दानी गरेपछि छोरा समीर भट्टलाई ३ करोड भन्दा महंगो…