फिल्म ‘लालीबजार’ निर्माण हुने भएको छ । दशैंपछि छायांकनमा जान लागेको यो फिल्मको आज औपचारिक रुपमा निर्माणको घोषणा गरिएको छ ।‘जात्रा’ श्रृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आर्टस्ले यो फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो ।‘जात्रा, जात्रै जात्रा, महापुरुष र महाजात्रा’ निर्माण गरेको यो टिमले पहिलो पटक बाहिरी व्यानरसँग टिमअप गर्न लागेको हो । फिल्मका लेखक…