सार्वजनिक भयो पल शाहको ‘मोहर’को फस्टलुक

नायक पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘मोहर’को फस्टलुक रिलिज गरिएको छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको फस्टलुक आकर्षक छ । फिल्मको विषयमा फस्टलुकले केही कुरा वुझाउन खोजेको निर्देशक प्रतिकको भनाई छ । यो फिल्म साउनको २३ गतेबाट रिलिजमा आउँदैछ ।सार्वजनिक पोष्टरमा फिल्मका मुख्य नायक पल शाह र नायिकाद्धय बेनिशा हमाल…