फिल्म ‘कल्ली’को प्रदर्शन मिति तय गरिएको छ । फिल्मको हाल धमाधम जुम्लामा छायांकन भइरहेको छ । छायांकन सकिन ४ दिन लाग्ने बताइएको छ । तर, यसको निर्माणपक्षले आउँदो वर्षको कात्तिक २१ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।काफिया फिल्मस् र कुबेर फिल्मस्ले यो फिल्मलाई काठमाडौं र मोफसलमा वितरण गर्नेछन् । वितरकहरुसँग सल्लाह गरेर रिलिज मिति…