फिल्म ‘नरसिंहाः अवतार’को विदेश अधिकार विक्री हुन थालेको छ । फिल्मको फस्टलुक सार्वजनिक भएसँगै आम दर्शकहरुमा यसको चासो र चर्चा बढेको छ । फिल्मको फस्टलुक सार्वजनिक भएपछि विदेशमा पनि उच्च माग हुन थालेको हो । फिल्मका निर्देशक दिवाकर भट्टराइले विदेशमा उच्च माग आएको र केही दिनमै अधिकांश देशको अधिकार विक्री हुने बताए ।यो फिल्मको जापान…