मुम्बइमा निकिताः भन्सालीको फिल्म खेल्दै, राजकुमार रावसँग विज्ञापनमा

पूर्व मिस नेपाल तथा नेपाली फिल्मकी नायिका निकिता चण्डक भारतको मुम्बइमा रहेर आफ्नो भाग्य चम्काउँदैछिन् । उनको करिअर कसरी अगाडि बढ्छ त्यो हेर्न बाँकी छ । निकिताले बलिउडका सर्वाधिक सफल निर्देशक संजयलीला भन्सालीको फिल्ममा काम गर्दैछिन् । उनले, भन्सालीको कुन फिल्ममा काम गर्न लागेकी हुन् खुलेको छैन ।तर, हालै मात्र उनले बलिउडका सफल नायक राजकुमार…