नेपाली फिल्म क्षेत्रमा ‘१२ गाउँ’बाट डेब्यू गरेका नायक विराज भट्टका छोरा समीर भट्ट चर्चामा छन् । उनले अभिनय गरेको दोस्रो फिल्म ‘बलिदान’ आउँदो वर्षको दशैंको फुलपातीमा रिलिजमा आउँदैछ ।नायक समीर भट्ट भने अहिले यही फिल्मको लागि लागिपरेका छन् । हालै मात्र दिएको एक अन्तरवार्तमा समीरले आफ्नो प्रतिस्पर्धा आफैसँग भएको उल्लेख गरेका छन् । फिल्म क्षेत्रमा…