निखिलले बनाउँदैछन् ‘आचार्य’

नायक निखिल उप्रेतीले फिल्म ‘भैरव’ पछि नयाँ फिल्मको निर्देशन गर्न सकेका छैनन् । उनले, फिल्म निर्देशन गर्ने भनिएतापनि काम अगाडि बढाउन सकेका छैनन् । उसो त उनले विचमा एउटा फिल्मको काम सुरु पनि गरेका थिए । तर, उक्त फिल्मको छायांकन नै पुरा भएन ।उनै, निखिल अब नयाँ फिल्म निर्देशनमा अगाडि सरेका छन् । निखिलले बनाउन…