चैत्रको २९ गतेबाट फिल्म ‘कर्मा’ हलमा लाग्दैछ । यसअघि फिल्म ‘अगस्त्य’ निर्देशन गरेका कारण पनि निर्देशक सौरभ चौधरीमाथि दर्शकको विश्वास उच्च छ । यसपटक, उनले दर्शकलाई झनै सरप्राइज बनाउने कथा लिएर आएको दाबी गरेका छन् ।फिल्ममा नायक विपिन कार्की, नायिका उपासना सिंह ठकुरी, कलाकारहरु मुकुन भुषाल, दिव्य देव लगायतको अभिनय छ । फिल्ममा काम गरेपछि…