फिल्म ‘लाज शरणम्’मा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गीत समावेश छ । उनको स्वरमा समावेश ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ बोलको गीतले फिल्मको प्रचारमा राम्रै फाइदा भयो । उनै, बालेनले सोमबार बेलुकी मात्र यो फिल्म हेरेका छन् ।सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा पुगेका बालेनले कलाकार सिताराम कट्टेलको खुलेरै तारिफ गरे । धुर्मुसको तारिफ गर्दै बालेनले…