नेपाली फिल्म क्षेत्रमा नायक अनमोल केसी ‘होस्टेल’बाट उदाएका हुन् । यो फिल्मपछि अनमोलले पछाडि फर्किएर हेर्नु परेको छैन । निरन्तर रुपमा अनमोलले फिल्म क्षेत्रमा शासन गरिरहेका छन् । अहिले त उनलाई ‘मेगास्टार’ पनि भनिन्छ ।आजबाट देशभरका २ सय पर्दामा फिल्म ‘होस्टेल ३’ लागेको छ । यो फिल्म रिलिज भएपछि नायक अनमोल केसीले सामाजिक संजालमा शुभकामना…