सेभेन सिज सिनेमाले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ । यसअघि ‘पुर्ण बहादुरको सारङ्गी’ जस्तो ऐतिहासिक व्लकबस्टर फिल्म बनाएको यो फिल्मले नयाँ चुनौती मोल्दै ‘अभिमन्यु’ निर्माण गर्न लागेको हो । यो फिल्मलाई नेपाली र हिन्दी भाषामा निर्माण गर्ने जानकारी समेत दिइएको छ ।सुशान्त गौतमको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा विनोद पौडेल र गुञ्जन गिरीको…