स्वस्तिमाको पहिरनले सबैलाई किन अचम्मित बनायो ?

नायिका स्वस्तिमा खड्का पहिरनको मामालामा निकै नै माहिर मानिन्छिन् । हरेक कार्यक्रममा फरक फरक पहिरन लगाउने स्वस्तिमाको फ्यान धेरै छन् । पहिरनको सेन्स भएकी नायिकाको रुपमा स्वस्तिमालाई हेरिन्छ ।तर, फिल्म ‘केटी हराएको सूचना’को कार्यक्रममा भने स्वस्तिमाको पहिरनले सबैलाई अचम्मित बनायो । विना मेकअप मर्निङवाक गर्न हिडे जसरी स्वस्तिमा प्रिमियरमा पुगिन् ।प्रिमियरमा पुगेकी उनले उपस्थित अधिकांश…