काठमाडौं- गुपचुप छायांकन गरेका छौं भन्दै मिडियामा हल्ला गरेपछि कसरी गुपचुप हुन्छ होला खै ? अहिले निर्देशक दीपेन्द्र के खनाल यस्तै नाटक रचिरहेका छन् । जो, फिल्म त बनाउँछन् तर रिलिज हुन्छ कि हुदैन पत्तो हुदैन । फेरि, उनले खगेन्द्र लामिछाने बाहेक अरु कलाकार पनि फिल्म क्षेत्रमा नदेखे जस्तो छ ।दीपेन्द्रको फिल्म इतिहास गज्जब छ…