०७, साउन सर्लाही - गायक शिव परियारले “शिव परियार गरिब तथा जेहेन्दार छात्रबृति" यो बर्ष पनि निरन्तरता दिएका छन् । उनले २०७८ सालबाट सुरु गरेको “गरिब तथा जेहेन्दार छात्रबृति“ यो बर्ष ७ जना विद्यार्थीहरुलाई रु. ७ हजारका दरले दिएका हुन् । कक्षा ११ को परिक्षामा सर्वाधिक अंक ल्याउँने १ जना विद्यार्थीका साथै महिला ,मधेसी, उत्पिडित…