नेपाली भूमि बचाउन बनेको ‘उपरदाङ्ग गढी’मा ‘नालापानी’ छायांकन

- यतिबेला ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को भव्यरुपमा छायांकन भईरहेको छ । अहिले 'नालापानी' यूनिट चितवनको ऐतिहासिक स्थान 'उपरदाङ्ग गढी'मा छ । एक सातादेखी छायांकन भईरहेको र अझै एक हप्ताको छायांकन पछि यूनिट राजधानी फर्किने निर्देशक रिमेश अधिकारीले बताए । 'उपरदाङ्ग गढी'को छायांकन सकिँदा चलचित्रको नब्बे प्रतिशत छायांकन सकिने र बाँकी दश प्रतिशत छायांकन राजधानीमा हुने…