दिउँसो पनि निद्राले झुपु,झुपु हुनुहुन्छ ? यो समस्याबाट बच्ने उपाय थाहा पाउँनुहोस

धेरै मानिसलाई खाना खाएपछि निद्रा लाग्ने गर्छ । कतिपयले त खानापछि आराम गर्ने वा केही बेर सुत्ने रुटिन नै तयार पारेका हुन्छन् । यद्यपि, बेलुकासमेत खानेबित्तिकै नसुत्न डाक्टरले सल्लाह दिने गर्छन् । किनभने, यसो गर्दा पाचन प्रक्रियामा समस्या सिर्जना हुने हुन्छ । खानालगत्तै निद्रा लाग्ने कारणबारे भने निकै कमलाई जानकारी हुन सक्छ । रातमा मात्र…