पढ्नुहोस र शेयर गर्नुहोस : यस कारण गरिन्छ शिवलिंगको पूजा ! (भिडियो)

विश्वभरका हिन्दु धर्मवालम्बीहरुका लागि शिवलिंगको विशेष महत्व छ । भगवान शंकरको प्रतिक मानिन्छ शिवलिंग । धर्मसास्त्रका अनुसार लिंग भनेको शक्ति हो । त्यसलैले उत्पादक शक्तिको चिन्हको रुपमा लिंगको पूजा गर्ने गरिन्छ । https://www.youtube.com/watch?v=XA2yqbyR73E&t=8s लिंगको पूजा गर्नाले सबैको पूजा हुन्छ भन्ने विश्वास राखिन्छ । शिवलिंगमा योनिलाई मात्री शक्तिको प्रतीक मानिन्छ । शिवलिंगले पूरा ब्रह्माण्ड पुरुष र…