आज - १२ माघ २०७६ आइतवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेमीको सहयोग पाईनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नगद सापटी लिएका आफन्तहरूले वचन पूरा…