काठमाडौं - पशुपतिनाथ मन्दिरको काठ कुहिएको छ। तीनतले मन्दिरको बीचको तलाका केही काठ कुहिएको हो। आँखीझ्याल अड्याउने फ्रेम कुहिएको हो। ‘बीच तलामा रहेका आँखीझ्याल अड्याउने नौ फिटका केही काठ कुहिएको छ’, श्रीपशुपतिनाथ मन्दिर अध्ययन समितिका सदस्य प्रेमहरि ढुंगानाले अन्नपूर्णसँग भने, ‘कुहिएको काठको नमुना निकालिएको छ। त्यसलाई पुरातत्त्व विभागको रासायनिक प्रयोगशालामा परीक्षण गर्ने तयारी छ।’ विभागले…