भक्तपुर – मध्यपुर थिमि–४, शंखधर चोकको एक रुखमा पारिलो घामको किरणमा लाटोकोसेरो । हिन्दु धर्मअनुसार लक्ष्मीको बाहनका रुपमा लाटोकोसेरोलाई लिइन्छ ।

नेपालमा २२ प्रजातिका लाटोकोसेरो पाइने विश्वास गरिन्छ । तस्वीर : रत्न श्रेष्ठ


काठमाडौं । वरिष्ठ उद्योगी एवं समाजसेवी तथा गोयल ग्रुपका अध्यक्ष
काठमाडौँ । आज बडादसैँको मुख्य दिन विजयादशमी। यस दिन मान्यजनबाट
काठमाडौँ । विजयादशमीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण
प्रतिक्रिया