एकै दिन रोकियो चार जोडीको विवाह, कारण यस्तो

रुकुम- रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एकै दिन आज चार जोडीको विवाह रोकिएको छ ।जिल्लास्थित बाल सञ्जालले उमेर नपुगि गर्न लागिएका चारवटै जोडीको विवाह रोकेको हो । चौरजहारी नगरपालिका– १२ का १५ वर्षीया किशोरी र १७ वर्षीय युवकका बीच हुन लागेको विवाहलाई रोकेर बाल सञ्जालले उनीहरुलाई आफन्तको जिम्मा लगाएको वडा नं १२ का वडाध्यक्ष एवं बाल…