Logo

ब्वाइफ्रेण्डका विषयमा २ युवतीको कक्षामै भिडन्त, हेर्नुहोस् भाइरल भइरहेको भिडियो

एउटा ब्वाइफ्रेण्डमा आफ्नो हक जमाउँदै कलेजका २ विद्यार्थी युवतीहरु कक्षाकोठामै भिडे । कुनै तेस्रो विद्यार्थीले उनीहरुको भिडियो बनाएर सामाजिक संजालमा भाइरल गरिदिए । यो घटना कहाँको हो भन्ने प्रस्ट भइसकेको छैन ।

यी दुवै युवतीको क्रगडा ब्वाइफ्रेण्डमाथि कमेन्ट गरेपछि सुरु भएको थियो । एउटी युवतीले रिस देखाउँदै भनिन् ‘तैंले मेरो ब्वाइफ्रेण्डको विषयमा कमेन्ट किन गरिस् ?’ अर्कीले जवाफ दिँदै भनिन् ‘तँ रक्सी पिउँछेस् ।’ यसो भन्दा पहिली युवती झनै झोक्किएर भनिन् ‘तेरो बाउको पैसाले पिउँदिन ।’

प्रतिक्रिया दिनुहोस्