काठमाडौं । गर्मीको मौसममा कामकाजी अधिकांश मानिसहरुको पिसाव पोल्ने समस्या हुन्छ । सार्वजनिक स्थानमा शौचालयको कमीले कामकाजी मानिसहरु पर्याप्त पानी सेवन गर्दैनन्, जस कारण पिसाव पोल्ने समस्या हुन्छ । कतिपयलाई विभिन्न यौनरोगहरुको संक्रमणबाट, कुनै विष वा कडा औषधिका कारण मृगौला वा पिसाव नलि वा पत्थरीका कारण पिसाव पोल्ने गर्दछ । यी हुन् पिसाव पोलेको रोकथामका…