Logo

यि अमेरिकन ह्याण्डसमसँग प्रेममा रहेकी हट नायिका नरगिस उनैसँग किस गरिरहेको अवस्थामा फेला परिन्

बलिउडकी हट एण्ड बोल्ड नायिका नरगिस फखरी पछिल्लो समय प्रेम र रोमान्सका कारण औधी चर्चा छिन् । नरगिसले एक भिडियो स्टोरी इंस्टाग्राममा शेयर गर्दै आँफु एक अमेरिकी फिल्म निर्देशकसँग डेटमा रहेको खुलासा गरेकी छिन् । नरगिसले भिडियोका माध्यमबाट निर्देशक मेट आलोजोलाई मेरे मेट लेखेर आफ्ना फ्यानहरुलाई आँफु प्रेममा परेको जानकारी दिएकी छिन् ।

भिडियोमा नरगिसले मेटलाई किस गरिरहेको देख्न सकिन्छ। नरगिस प्रैममा रहेका ह्याण्डसम ३३ वर्षीय मेट भिडियो एडिटर र चलचित्र निर्माता हुन्।

यो वर्षको अप्रिलमा नरगिस आफ्नो मेटको जन्मदिन मनाउने क्रममा प्रेममा लिप्त भएको उक्त भिडियो खिचिएको हो । बलिउडकी हट एण्ड बोल्ड नायिका नरगिस फखरी र उदय चोपडाबीचको अफेयर चर्चाले पनि लामो समय हंगामा मच्चको थियो ।

प्रतिक्रिया दिनुहोस्