Logo

देहव्यापारमा संलग्न यि नायिका पक्राउ परेपछि किन हेरियो यतिधेरै मात्रामा उनका तस्विर ?

देहव्यापारमा संलग्न भएको आरोपमा दक्षिण भारतीय अभिनेत्री पक्राउ परेकी छिन् । भारतीय मिडियाका अनुसार संगीता बालन नाम गरेकी नायिकालाई प्रहरीले देहव्यापारमा संलग्न भएको अभियोगमा पक्राउ गरेको हो । उनीमाथि पानायुपरको निजी रिसोर्टमा संचालनमा रहेको सेक्स रकेटमा संगल्न भएको आरोप प्रहरीको छ ।

टिभी शो ‘वान रानी’ बाट चर्चामा आएकी संगीता देह व्यापारमा संलग्न भएको समाचार भाइरल भएपछि उनको वास्तविक जीवनका विषयमा प िमिडियामा समाचार छाएको थियो । पछिल्लो समय उनी पक्राउ पुे लगत्तै उनका तस्विरहरु बढी हेरिने र खोजीनेमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्