धमाधम विद्यार्थीहरु बेहोस् हुन थालेपछि तीन वटा कक्षाको पठनपाठन प्रभावित

ओखलढुङ्गा– ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–५ मूलखर्कको चौतारा माध्यमिक विद्यालयका तीन वटा कक्षा बन्द गरिएको छ। कक्षा ८, ९ र १० का विद्यार्थीमा रुने, चिच्चाउने, कराउने, हाँस्ने, काम्ने जस्ता लक्षण देखिने र बेहोस हुन थालेपछि विद्यार्थीलाई बिदा दिइएको हो। सुरुमा एक–दुई जना विद्यार्थीमा मात्रै यस्तो समस्या देखिए पनि तीन दिन अघिदेखि भने २५ भन्दा बढी विद्यार्थीमा समस्या…