त्रिभुवन विश्वविद्यालयमा ८ डीन र ३ जना निर्देशक नियुक्त

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले ८ जना डीन र ३ जना निर्देशक नियुक्त गरेको छ । त्रिविका कूलपतिसमेत रहेका प्रधानमन्त्ती केपी शर्मा ओलीले कार्यकारी परिषद्लाई पुस ७ गतेभित्र डीन नियुक्त गर्न निर्देशन दिएका थिए । ओलीको निर्देशनलगत्तै ८ जना डीन र ३ जना निर्देशक नियुक्त गरिएको हो । छनौट समितिले सिफारिस गरेका तीन जनामध्येबाट मेरिटका…