मुख,जिब्रो र ओठमा खटिरा आयो ? अब एकछिनमै गायब हुन्छ यसो गर्नुहोस (भिडियो हेर्नुहोस)

मुख, ओठ र जिब्रोमा खटिरा आयो ? अब यसो गर्नुहोस एकछिनमै गायब हुन्छ के तपाईको मुखमा साना-साना बिबिरा, फोका-फोकी आएर निकै सताएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना-कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ भएकाे छ ? यस्ता घाउ खटिराकाे समस्या बढेर जटिल समस्या पनि अाउन सक्छ । घाऊ ठूलो र गहिरो…