मौका परिक्षा लिएको दुई हप्तामै त्रिविले निकाल्यो नतिजा

काठमाडौं– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले मौका परीक्षाको नतिजा परीक्षा सकिएको दुई हप्ताभित्रै प्रकाशन गरिसकेको छ । कार्यालयले मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षको मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो । २ साउनदेखि ९ गतेससम्म सञ्चालन भएको वार्षिक कार्यक्रम अन्तर्गतको मौका परीक्षाको नतिजा साउन १३ गतेदेखि सुरु गरेर गत शनिबार सकिएको परीक्षा नियन्त्रण…