के हाे पायल्स राेग, पायल्समा के खाने, के नखाने जानी राखाैँ……. पायल्स भएर आत्तिनु भएको छ ? यसरी गर्न सकिन्छ समाधान

दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम मानिसमा सुनिन्छ । कसैको त पीप बग्छ, अंगुरका झुप्पाजस्तो पलाएको छ, रातो डल्लो छ भन्ने सुनिन्छ । यही रोग नै पायल्स हो । कसैलाई यो रोग लाग्दा रगत आउछ भने कसैलाई आउदैन । पायल्स हुनुको कारण पायल्स…