कोरोनाभाइरस अहिले विश्वभर संकट सृजना गरेको छ। चीनको वुहान शहरबाट फैलिएको कोरोनाभाइरसले अहिलेसम्म तीन सय चार जना मानिसको मृत्यु भैसकेको छ भने हजारौं मानिसहरु संक्रमित भैसकेका छन्। भाइरस २६ भन्दा बढी देशहरुमा फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसका कारण विश्वभर स्वास्थ्य संकटकाल घोषणा गरेको छ। विश्वभरका वैज्ञानिकहरु यस भाइरसको संक्रमणबाट बच्न र यसको उपचार खोज्न…