बेलायतका वैज्ञानिकहरुले सवै प्रकारका क्यान्सरको उपचार हुने ‘टी–सेल’ पत्ता लगाएको दाबी गरेका छन् ।उनीहरुले पटक–पटकको प’रीक्षणपछि टी–सेलले सबै प्रकारका क्यान्सरको उपचार सम्भव हुने दाबी गरेका हुन् ।बेलायतको कार्डिफ विश्वविद्यालयका वैज्ञानिकको समूहले ल्या’बमा प्रो’स्टेट क्यान्सर, स्त’न क्यान्सर, फोक्सोको क्यान्सर लगायत अन्य क्यान्सरको उपचारमा प्रयोग गर्दै उपचार स’म्भव भएको पुष्टि गरेका हुन् । वैज्ञानिकले गरेको उक्त अध्ययन…