इजरायली आक्रमणमा गाजामा कम्तीमा ८१ को मृत्यु

एजेन्सी - गाजा सहर कब्जा गर्ने योजनासहित सुरु गरिएको इजरायली सेनाको आक्रमणमा आइतबारसम्म कम्तीमा ८१ जना प्यालेस्टिनी नागरिक मारिएका छन्। गाजाको सबैभन्दा ठूलो शहरी केन्द्रमा आक्रमण तीव्र भएको अल जजिराले जनाएको छ। मानवीय सङ्कट गहिरिँदै गएसँगै भोकमरीकै कारण आज मात्र थप तीन जनाको मृत्यु भएको छ। यससँगै भोकमरीका कारण ज्यान गुमाउनेको संख्या २६९ पुगेको छ,…