आठ अर्बमा किने टेप टाँसिएको केरा, क्रिप्टो व्यवसायीले खाँदै बनाए रेकर्ड

काठमाडौं– एउटा केराको मूल्य कति पर्छ? १० रुपैयाँ, २० रुपैयाँ या सो भन्दा बढी । तर एउटा केरा हालसालै ६२ लाख अमेरिकी डलर (८ अर्ब ३६ करोड रुपैयाँ बढी) मा बिक्री भएको छ । यो केरा ३४ वर्षीय चिनियाँ क्रिप्टोकरेन्सी व्यवसायी जस्टिन सनले खरिद गरेका हुन् । उक्त केरा इटालियन कलाकार मौरिज़ियो कातेलानको विवादास्पद कलाकृति…