पाकिस्तानविरुद्धको टी–२० सिरिजमा अष्ट्रेलियाको ‘क्लिन स्विप’

काठमाडौं– पाकिस्तानविरुद्ध तीन खेलको टी–२० सिरिजमा घरेलु टोली अष्ट्रेलियाले ‘क्लिन स्विप’ गरेको छ । बेलेरिभ ओभल मैदानमा सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलिया सात विजकेटले विजयी भयो । यससँगै अष्ट्रेलियाले सिरिज ३–० ले आफ्नो पक्षमा पारेको छ । जितका लागि पाकिस्तानले दिएको एक सय १८ रनको लक्ष्य अष्ट्रेलियाले १२.२ ओभरमा तीन विकेटको क्षतिमा पूरा…