सपनालाई रेकर्ड गरेर हेर्न मिल्ने मेशिन बनाइरहेका छन् जापानका वैज्ञानिकहरु

एजेन्सी– प्राय निद्राको समयमा देखिने सपना धेरै समयसम्म याद गर्न सकिन्न । तर एकपटक कल्पना गर्नुहोस् त सपनामा देखिएका कुरा चलचित्र जस्तै गरेर विपनामा पनि हेर्न सकियो भने कस्तो होला? सुन्दा नै असम्भव लाग्ने यस अवधारणालाई वास्तविक बनाउन लागि परिरहेका छन् जापानका वैज्ञानिकहरु । जापानका एक वैज्ञानिकले यस्तो एमआरआई मेसिन बनाइरहेको छ जसले सपनाहरु रेकर्ड…