होटलमा हेलिकप्टर ठोकिँदा पाइलटको मृत्यु

एजेन्सी– अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किएको छ । हेलिकप्टरमा सवार पाइलटको घटनास्थलमा नै मृत्यु भएको छ। हेलिकप्टरमा पाइलटमात्र सवार थिए । उनलाई घटनास्थलमै मृत घोषणा गरिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ । उक्त हेलिकप्टर पानी परिरहेका बेला हेलिकप्टर बत्ती नबाली निकै तलबाट आएको र होटलको छतमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । हेलिकप्टर…