काठमाडौँ- विश्वका सबैभन्दा चर्चित ब्लड डोनर मध्ये एक जेम्स ह्यारिसनको ८८ वर्षको उमेरमा निधन भएको छ। उनको निधन १७ फेब्रुअरीमा अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थित नर्सिङ होममा भएको हो। ह्यारिसनको परिवारले सोमबार यो जानकारी दिएको हो। उनले जीवनभर रक्तदान गरेर २४ लाखभन्दा बढी बालबालिकाको ज्यान बचाएका थिए। अस्ट्रेलियामा उनलाई "सुनौलो हात भएको पुरुष" भनेर चिनिन्छ। ह्यारिसनको…