जीवित र मृतक दुवैतिर विपिनको नाम नभएपछि बढ्यो चिन्ता

काठमाडौं । इजरायल र हमासबीच शान्ति सम्झौता भएसँगै गाजामा बन्धक रहेका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा जागेको छ। अमेरिकाको प्रस्तावअनुसार इजरायल र हमासबीच भएको सहमतिमा सबै बन्धक रिहा गर्ने कुरा उल्लेख छ। सोमबार हमासले बन्धक बनाएका जीवित र मृतकको शवसमेत बुझाइने भएको छ । तर नेपाली विद्यार्थी विपिनको वर्तमान अवस्था अहिलेसम्म थाहा…