इजरायलको आक्रमणबाट हमासको नेता मारिए

रोयटर्स— इजरायलको आक्रमणबाट हमासका एक नेता इरानमा मारिएका छन् । इरानका नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका हमासका नेता इस्माइल हानिया बुधबार इजरायलको आक्रमणबाट मारिएका हुन् । यसको पुष्टि प्यालेस्टाइनी लडाकु समूह हमास र इरानको एलिट रिभोलुसनरी गार्ड्सले गरेका छन् ।आज बिहानै, तेहरानमा इस्माइल हानियाको निवासमा आक्रमण भएको थियो, जसका कारण उनी र…