हलिउड अभिनेत्री रक्वेल वेल्चेको निधन भएको छ । सन् १९६० को दशकमा आफ्नो सुन्दरताका कारण मानिसको मनमा बस्न सफल अभिनेत्रीको ८२ वर्षको उमेरमा निधन भएको हो । अन्तर्राष्ट्रिय सेक्स सिम्बोलका रुपमा समेत चर्चित उनी लामो समयदेखि बिरामी थिइन् । रक्वेलको मृत्यु उनका प्रबन्धक स्टिभ साउरले बाहिर ल्याएका हुन् । ५० वर्षको अभिनय करियरमा उनले ३०…