चीनको वुहानमा कोरोनाबाट निको भएका ९० प्रतिशतको फोक्सो ड्यामेज

चीनको वुहानमा कोरोना सं’क्रमण भएर निको भएका ९० प्रतिशत मानिसको फोक्सो अझैं निको नभएको सार्वजनिक भएको छ। निको भएका ५ प्रतिशत सं’क्रमितमा फेरि परीक्षण नतिजा पोजेटिभ देखिएपछि क्वारेन्टिनमा राखिएको छ। संक्रमण भएर निको भएकाहरुको स्वास्थ्य अवस्थामाथि अ’नुसन्धान गरिरहेको वुहान विश्वविद्यालय अन्तर्गतको झोंगनान अस्पतालका निर्देशक पेंग जियोंगको टोलीले गरेको नमुना अ’नुसन्धानमा यस्तो देखिएको हो। https://www.youtube.com/watch?v=tpqO3NCf7Zw उनीहरुले…