बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। बलिउड अभिनेता एवं उनका पति अभिषेक बच्चनले ऐश्वर्या र छोरी आराध्याको पछिल्लो रिपोर्ट नेगेटिभ आएको पुष्टि गरेका छन्। यो सँगै दुवै जना मुम्बई स्थित नामावती अस्पतालबाट डिस्चार्ज भएका छन्। https://www.youtube.com/watch?v=T45MWxzcYM0 तर, अमिताभ र अभिषेक बच्चनको रिपोर्ट आएको छैन। उनीहरु दुवैजना…