चीनबाट सुरु भएर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको भ्यक्सिन अब सबैभन्दा पहिले विश्वलाई चीनले नै वितरण गर्ने भएको छ ।वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले तयार गर्दै गरेको कोरोना विरुरद्धको भ्याक्सिन उपयोगी हुने ठूलो सम्भावना रहेको छ । यो अर्थमा हेर्दा सफल भए जुन मुलुकबाट कोरोना फैलियो त्यही मुलुकले…