विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत हप्तासम्म सामान्य रहेको भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । तर गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा केही कमी भएको छ । https://www.youtube.com/watch?v=EAed40gyV-s भारतमा बितेको २४ घण्टामा ५९ जनाले ज्यान गुमाएका छन् । हिजो…